भर्खरै कैलालीकाे गाैरीफन्टाबाट बाहिरिएकाे एक खबरले सबै निराश, यस्ताे भयाे..

धनगढी, सुदूरपश्चिमका सीमा नाकामा पाइने सास्तीका का'रण भारतीय पर्यटक घुम्न नआउने गरेको गुनासो गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० आउन एक दिन मा'त्र बाँकि रहदा प्रदेशका पर्यटकिय स्थल घुम्न आउने इच्छा…

सबैभन्दा धेरै विकेट लिन सफल खेलाडीमा परे सन्दीप र करण

काठमाण्डाै, अङ्ग्रेजी क्यालेण्डरअनुसार सन् २०१९ बिदा हुने संघा'रमा छ । सन् २०१९ को क्रिकेट क्यालेण्डरमा नेपालका दुई जना खेलाडीले ठूलो उपलब्धि हासि'ल गरेका छन् । एक वर्षको अवधिमा टी-२० क्रिकेटमा…

धनगढी नै पुगेर सञ्चारमन्त्री बाँस्काेटाले चर्चित नेता भीम रावललाई उल्टै यस्ताे भनेपछि..

धनगढी, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुदूप'श्चिमको अस्थायी राजधानी धनगढी पुगेर नेकपाका नेता भिम रावलप्रति कटाक्ष गरेका छन्। छाउपडि प्रथा सुदूपश्चि'मको कलंकको रुपमा रहेको भन्दै उनले…

कञ्चनपुरमा डान्सबारमा युवतीसहित भेटिएका भनिएका मेयरबारे पत्याउनै मुस्किल पर्ने खबर बाहिरियाे, यस्ताे…

कञ्चनपुर, महेन्द्रनगरमा विवा'दित बनेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले आफू डान्स बार नगएको दा'वी गरेका छन्। धामीले आईतबार राती आफू घरमै रहेका बेला महेन्द्रनगरको ब्लू डान्सबारमा…

कञ्चनपुरमा मेयर युवतीसहित यस्ताे लाजम’र्दाे ह’र्कत गरिरहेकै अवस्थामा पक्रा’उ…

कञ्चनपुर, कञ्चनपुर सदरमुकाम महेन्द्रन'गरमा कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्रा'उ परेका छन्। महेन्द्रनगर बजा'रमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह…

कैलालीकाे एक खबरले सबै छक्क, यस्ताे गर्नै नहुने लाजम’र्दाे ह’र्कत भएकाे पाईएपछि..

कैलाली, कैलालीमा वन कार्यालयबाटै अवैध रकम माग हुन थालेपछि सामुदा'यिक वनमा अनियमितता मौलाउँदै गएको छ। वन डिभिजन र सव–डिभिजन कार्यालयका कर्मचा'रीले अवैध रुपमा रकम माग्न थालेपछि सामुदायिक वनमा अनियमितता…

आज र भाेलि माैसम सफा रहे पनि पर्सिदेखि हिमपात र पानी पर्ने सम्भावना

काठमाण्डाै, तराईमा केही दिनदेखि लागिरहेको बाक्लो कुहिरो साेमबार (आज) देखि कम हुने मौसम'विद्ले बताएका छन् । तराईमा अहिले पनि बाक्लो कुहिरो र हुस्सु लागे पनि दिउँसो'देखि बिस्तारै कम हुँदै जाने मौसमविद्…

कञ्चनपुरः छाेराले इन्जिनियरिङ सकाएर खुसी भएका आमाबुवालाई जब ओजिटी गर्ने बेला छाेराेकाे मृ’त्यु…

कञ्चनपुर, कञ्चनपुरमा क'रेन्ट लागेर एक जनाको मृ'त्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका २९ वर्षीय तेजराज जो'शी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतक जोशी…

नेकपले दियाे प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्न निर्देशन

काठमाण्डौ, प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनि'ष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्दे'शन दिने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश…

धनगढीः दुःखकष्ट सहेर बाआमाले नर्स पढाएकी कञ्चनपुरकी २० बर्षकी सुनम धनगढीमा मृ’त भेटिईन

धनगढी, धनगढीमा एकजना स्टाफ नर्स मृ'त भेटिएकी छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरको ऐश्वर्या स्कुल नजि'कै डेरामा बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपा'लिका वडा नम्बर १० की स्टाफ नर्स २० वर्षीय…