धनगढीः दुःखकष्ट सहेर बाआमाले नर्स पढाएकी कञ्चनपुरकी २० बर्षकी सुनम धनगढीमा मृ’त भेटिईन

0

धनगढी, धनगढीमा एकजना स्टाफ नर्स मृ’त भेटिएकी छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरको ऐश्वर्या स्कुल नजि’कै डेरामा बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपा’लिका वडा नम्बर १० की स्टाफ नर्स २० वर्षीय सुनम ऐर मृ’त अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्र’काश कार्कीले तारानगरमा डेरामा बस्दै आएकी ऐर केही बेर अघि मृ’त अवस्थामा भेटिएको बताए। उनले ऐर बन्द कोठा भित्र सुतेकै अवस्था’मा भेटिएको बताए। बाँकी कुरा अनुसन्धानबाट मात्रै खु’ल्ने प्रहरीले जनाएको छ।

उनका अनुसार अहिले मुचु’ल्का उठाउने काम भईरहेकाले शव कोठामै छ। ऐर धनगढीको निसर्ग ह’स्पीटल र नवजीवन अस्पतालमा काम गर्दै आ’एको प्रहरीले जनाएको छ। दिनेशखबर

Leave A Reply

Your email address will not be published.