धनगढीमा राती यस्ताे कल्पना नगरेकाे लाजम’र्दाे काण्ड भएकाे खुलासा, सबै चकित

0

धनगढी, धनगढीमा कागजात किर्ते गरी सामान ढुवानी गरेको आशंकामा प्रह’रीले ट्रक नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी चौकी चटकपुरको समन्वयमा जिल्ला प्रहरी कार्या’लय कैलालीले शुक्रबार राति ट्रक नियन्त्रणमा लिएको हो।

चट’कपुरमै रहेको न्यू हरी ओम हार्डवयर एण्ड सप्लायर्सले शुभकामना सम्लायर्सको पान नम्बर प्रयोग गरी पप्प सेट पर्सा ढुवा’नी गरेको आशंकामा ना ५ ख ९६१६ नम्बरको ट्रकलाई नियन्त्रणमा लि’ईएको जिल्ला प्रहरी कार्यालय’का प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए।

हरी ओम हार्ड’वयरले शुभकामना सप्लायर्सको कागजपत्र किर्ते गरी सामान ढुवानी गरेको भन्ने गुनासोका आधारमा ट्रक नियन्त्र’णमा लिएर अनुसन्धान भईरहेको बताउँदै कार्कीले अहिले नै किर्ते गरेको हो वा कुनै प्राविधिक समस्या हो भन्ने विष’यमा खुल्न नसकेको बताए।

हरी ओम हार्डव’यरले ढुवानी गरिरहेको झण्डै सवा तीन लाखको पप्प सेट सहित नियन्त्रणमा लिईएको ट्रक जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। यस बिषयमा थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयलेे जनाएकाे छ । दिनेशखबर

Leave A Reply

Your email address will not be published.