कञ्चनपुरः छाेराले इन्जिनियरिङ सकाएर खुसी भएका आमाबुवालाई जब ओजिटी गर्ने बेला छाेराेकाे मृ’त्यु भएकाे खबर आयाे..

0

कञ्चनपुर, कञ्चनपुरमा क’रेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका २९ वर्षीय तेजराज जो’शी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतक जोशी बैजनाथ इन्जि’नियरिङ कलेजमा अध्यननरत थिए। आइतबार महाका’ली नगरपालिका–३ दोधारा चाँदनीमा ओजिटी’को क्रममा सडकको सर्भे गरिरहेको बेला सडक नाप्ने औजारले बिजुलीको ता’रमा छोएकाले करेन्ट लागेर उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले बताए ।

श’व पोष्टमार्टमका लागि महाकाली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। इन्जिनि’यरिङ पढ्दै गरेका छाेराकाे मृ’त्यु भएकाे खबर सुनेर परिवारमा रुवाबासी चलेकाे छ । उनी एकदमै मेहनती र ईमा’न्दार बिद्यार्थी थिए ।

Leave A Reply

Your email address will not be published.