भर्खरै कैलालीकाे गाैरीफन्टाबाट बाहिरिएकाे एक खबरले सबै निराश, यस्ताे भयाे..

0

धनगढी, सुदूरपश्चिमका सीमा नाकामा पाइने सास्तीका का’रण भारतीय पर्यटक घुम्न नआउने गरेको गुनासो गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० आउन एक दिन मा’त्र बाँकि रहदा प्रदेशका पर्यटकिय स्थल घुम्न आउने इच्छा हुँदाहुँदै पनि सिमा क्षेत्रमा पाउने सास्तीले समस्या हुने गरे’को गुनासो गरिएको हो।

सुदूरपश्चिममा सुरक्षाको पूर्ण प्रत्या’भुती समेत नभएको भारतीय पर्यटकले गुनासो गरेका छन्। सिमा क्षेत्रमा सबैभन्दा बढि सुरक्षाकर्मीले दुःख दिने गरेका छन्। भारतीय पत्र’कार रामचन्द्र शुल्काले नेपाल र भारतको धेरै विषयमा एकरुपता रहेको बताए। उनले भारत र नेपालको भा’षाको लिपि पनि एउटै भएकाले नेपाल आउने भारतिय पर्यटकलाई सुविधा दिन आग्रह गरे। ‘भारत र नेपालको धार्मिक आ’स्था एउटै छ’ उनले भने, ‘भाषा फरक भएपनि लिपि एउटै हो। भारतबाट आउने पर्यटकलाई सुविधा चाहियो। उनीहरुला’ई सुरक्षा र बासको उचित व्यवस्था गर्नुपर्छ।’

छलफल कार्यक्रमको आयोजक नेपाल–भा’रत पत्रकार संघका संस्थापक अध्यक्ष हिक्मत रावलले सिमानामा भारतीय पर्यटकलाई सास्ती रहेको बताए। सुदूर’पश्चिम प्रदेशले भारतबाट आउने पर्यटकको सुविधामा ध्यान दिनुपर्ने उनको भनाइ रहेको थियो। उनले भने, ‘सुदूरपश्चिममा पाईला टेक्ने पर्यट’कलाई स्वागत गरौ। उनीहरुको सुविधाका बारेमा ख्याल गर्नुपर्छ।’

सिमा क्षेत्रमा विभिन्न बहानामा नेपाली सु’रक्षा अधिकारीहरुले दुःख र हैरानी दिने गरेको भारतीय नागरीकहरुको गुनासो छ। तर प्रदेश सरकारले सिमा नाकामा आवाग’मनको सहज व्यवस्थापन गरेमा भ्रमण वर्षमा भारतीय पर्यटक अत्याधिक आउने दावी गरिएको छ। भार’तीय पर्यटकलाई यातायात पासमा समस्या भएकाले सीमा नाकामा प्रदेश सरकारले एक द्धवार प्रर्णाली मार्फत समस्या स’माधान गर्नुपर्ने माग पनि गरिएको छ। पर्यटक मनोरञ्जनका लागि घुम्ने भएकाले सोही अनुसारको व्यवहार पनि हुनपर्ने सुन्दर सुदूर’पश्चिमका अभियन्ता गोपाल हमालले बताए।

‘सुदूरपश्चिमका लागि तेस्रो मु’लुकका पर्यटक ल्याउन धेरै समय लाग्छ। यूरोपबाट पर्यटक यहाँ आउन सम’य लाग्छ’ हमालले भने, ‘भारतका पर्यटकलाई मुख्य पर्यटक मानेर काम गर्नुपर्छ। उनीह’रुमा घुम्ने बानीको विकास भएको छ। वर्षको दुई पटक उनी’हरु घुम्छन्। उनीहरुलाई हामीले पर्यटक मान्नुपर्छ।’ ‘भारतबाट पर्यटक नआउनुको प्र’मुख कारण नागरिकको तुच्छ व्यवहार र प्रशासनको कमजोरी हो’ उनले थपे।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका धार्मिक क्षेत्रह’रुको मात्र प्रचार गर्न सके र भारतीय पर्यटकलाई आवागम’नमा सहजता ल्याउन सके सुदूरपश्चिममा भ्रमण वर्ष सफल हुने दावी गरिएको छ। त्यस्तै ट्राफिक व्यवस्थापन र प्रदेशमा पर्यटकलाई यात्रामा सुरक्षाको प्रत्या’भुति दिन माग गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा’ले सिमामा यातायात कार्यालयसंग समन्वय गर्दै सवारी पासको व्यवस्था गर्न आवश्यक रहेको बताए। उनले सुरक्षा निकायबाट कुनै पर्यटकलाई सास्ती भए कारबाही हुने समेत आश्वा’सन दिएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले भारतीय पर्यटकलाई प्राथमिक’ता दिँदै भ्रमण वर्षमा सहज आवागमनको व्यवस्था मिलाउने दावी गरेको छ। भारतीय पर्यटक’लाई सुदूरपश्चिम भित्राउन प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश सरकारले बताएको हो। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटक वन तथा वातावरण मन्त्री मायाँ भट्टले कैला’ली–कञ्चनपुर सहित पहाडी जिल्लाका नाकाबाट पनि सिमा क्षेत्रमा रहेका भारतका पर्यटक आउने विश्वास गरेिकी छन्।

‘पर्यटकलाई यातायातको व्यव’स्था प्रदेश सरकारले गर्ने छ’ मन्त्री भट्टले भनिन् ‘कानूनी समस्या भएपनि सहज वातावरण बनाउनु पर्ने छ।’ ‘सुरक्षा निकाय’को काम सुरक्षा प्रदान गर्ने हो। सहजताका लागि प्रयास गर्ने छौ। सुदूरपश्चिममा आउने पर्यटकलाई यातायातको सुविधा दि’नेछौ’ उनले भनीन। नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल र भारतका पत्रकार संघ’का अध्यक्ष पत्रकार दिलबहादुर छत्यालको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन मन्त्री माया भट्ट प्रमुख अतिथि थिएन्। ६ बुँदे घोषणा पत्र जारी गर्दै छ’लफल समापन भएको छ। दिनेशखबर

Leave A Reply

Your email address will not be published.