भर्खरै धनगढीबाट बाहिरिएकाे कसैले कल्पना नगरेकाे खबरले एकाएक सबैकाे ध्यान..

0

धनगढी, धनगढीमा कागजात किर्ते गरी सामान ढुवानी गरेको आशं’कामा प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी चौकी चटकपुरको सम’न्वयमा जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार राति ट्रक नियन्त्र’णमा लिएको हो।

चटकपुरमै र’हेको न्यू हरी ओम हार्डवयर एण्ड सप्लायर्सले शुभकामना सम्लायर्सको पान नम्बर प्रयो’ग गरी पप्प सेट पर्सा ढुवानी गरेको आशंकामा ना ५ ख ९६१६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरि’क्षक प्रकाश कार्कीले बताए।

हरी ओम हार्डवयरले शुभ’कामना सप्लायर्सको कागजपत्र किर्ते गरी सामान ढुवानी गरेको भन्ने गुनासोका आ’धारमा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताउँदै कार्कीले अहिले नै कि’र्ते गरेको हो वा कुनै प्राविधिक समस्या हो भन्ने विषयमा खुल्न नसकेको बताए।

हरी ओम हार्डवयरले ढुवा’नी गरिरहेको झण्डै सवा तीन लाखको पप्प सेट सहित नियन्त्र’णमा लिईएको ट्रक जिल्ला प्रहरी कार्यालयमा राखि’एको छ। दिनेशखबर

Leave A Reply

Your email address will not be published.