भर्खरै कञ्चनपुरमा एक सरकारी कार्यालकी महिला खरिदार गर्नै नहुने यस्ताे लाजम’र्दाे अवस्थामा पक्रा’उ

0

कञ्चनपुर, भूमीसुधार तथा मालपोत का’र्यालय कञ्चनपुरका खरिदार डेढ लाख घु’स सहित पक्रा’उ परेकी छन्। खरिदार ललिता रोकायालाई सेवाग्राहिबाट एक लाख ५० हजार घु’स लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले पक्रा’उ गरेको हो।

जग्गा पास गर्ने क्रममा डेढ लाख रकम घु’स लिदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्य’लय कञ्चनपुरका प्रवक्ता टोपवहादुर विष्टले बताए। याे खबर दिनेशखबरबाट लिईएकाे हाे ।

कञ्चनपुरकै अर्काे खबरमा अत्याधिक बढदै गएको शीतलहर र जाडोका कारण कञ्चनपुरको बेल्डाडी गाउँपालिकाले ५ दिन विद्यालय विदा गर्ने निर्णय गरेको छ। गर्मीमा धेरै गर्मी हुने तराईमा चिसाे धेरै चिसाे पनि हुने गर्दछ ।

शीतलहर र कठ्याग्रिदो चिसोका कारण विद्यार्थीहरुलाई विद्यालय जान कठिनाइ भइरहेको भन्दै गाउँपालिकाले मंसिर १४ गतेदेखि १८ गतेसम्म ५ दिनका लागि सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले बिचमा मौसममा सुधार आएमा विद्यालय संचालन गर्न सकिने समेत जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.