कञ्चनपुरमा मेयर युवतीसहित यस्ताे लाजम’र्दाे ह’र्कत गरिरहेकै अवस्थामा पक्रा’उ परेपछि..

0

कञ्चनपुर, कञ्चनपुर सदरमुकाम महेन्द्रन’गरमा कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्रा’उ परेका छन्। महेन्द्रनगर बजा’रमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई पक्रा’उ गरिएको हो।

मध्यरातमा डान्स’बारमा युवती सहित मदिरा सेवन गरेर होह’ल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले डान्सबारमा विवाद भएको खबर पछि प्रहरी टोली त्यहाँ पुगेको बताए।

प्रहरी नायब उपरिक्षक चन्दले मदि’रा सेवन गरेर होहल्ला एवं शान्ति सुरक्षामा खलल पु¥याउने गतिबिधीमा संलग्न भएका मेयर धामी सहितको समुहलाई सम्झाईबुझाई छोडिएको बताए। ‘उहाँलाई हामीले पक्राउ गरेको होईन्’, प्रवक्ता चन्दले भने, ‘मदिरा सेवन गरेर विवाद गरेपछि सम्झा’ई बुझाई गरेका हौँ।’

तर प्रहरीले मेयर धामीलाई कुनै कारवा’ही भने गरेको छैन्। डान्स बार’मा गएर होहल्ला तथा विवाद गरेको विषयमा मेयर धामीकोे ९८५८७५०४८६ नम्बरमा सम्पर्क हुन सकेन। कञ्चनपुरको भीमदत्त नगर’पालिका स्थायी घर भएका धामी नेपाली कांग्रेसबाट दार्चुलाको शैल्य शिखर नगरपालिकाको मेयर’मा निर्वाचित भएका थिए। ‘ याे खबर दिनेशखबरबाट साभार गरिएकाे हाे ।

Leave A Reply

Your email address will not be published.