परिवार पाल्नकै लागि भनेर ऋण निकालेर युएई पुगेका बाजुराका पूर्णबीरकाे युएईमै गरियाे ह’त्या

0

पुष १२, बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ७ बस्ने पुर्णवीर नेपालीको युएईमा ह’त्या भएको छ। कम्पनिले दिएको कोठामा बस्दै आएका उनको एक साता अगाडी नै ह’त्या भएपनि अहिले सम्म श’व भने नेपाल ल्याईएको छैन्।

उनको शव शौचालयको ढोकामा फेला परेको थियो।पुर्णवीर सँगै एउटै कम्पनीमा काम गरिरहेका रामलाल बिकले साँझ एउटेै कोठामा खाना खाएको बताए । शौचालय गएका पूर्णविर केही समयपछि मृ’त अवस्थामा फेला परेको उनले जानकारी दिए । पूर्णविरको धारीलो हतियार प्रहार गरि ह’त्या भएको हुन सक्ने उनले वताए।

ह’त्या भएको एक साता भएपनि उनको शव दुबईमा नै अलपत्र अवस्थामा रहेको छ। बाजुराको हिमालीगाँउपालिका ७ बस्ने मोहनलाल बिक, सोही वडाका ललिजगं शाही र वडा नम्वर ६ बस्ने गणेश नेपालीलाई दुब’इ प्रहरीले समातेर अनुसन्धान गरि’रहेको बताइएको छ। मृ’तक पुर्णवीर दुई बर्ष पहिले डेल्टा प्राली म्यान’पावर मार्फत दुबई पुगेका थिए।

Leave A Reply

Your email address will not be published.