धनगढीकाे एक खबरले सबै अचम्मित, यी ६ जनाले गरे कसैले कल्पना नगरेकाे यस्ताे गर्नै नहुने हर्कत, प्रहरीले लियाे एक्सन

0

धनगढी, धनगढीमा कारलाई नियन्त्रण’मा लिएर लुटपाट गर्ने छ युवकलाई प्रहरीले पक्रा’उ गरेको छ। गएराती पौने १० बजेतीर गेटाबाट धनगढीमा आउदै गरेका गेटा बिस्कुट फ्याक्ट्रीका कर्म’चारी सुमित भट्टको बा१८च ९६४३ नम्बरको निसान गाडी रोकेर लु’टपाट गर्ने छ जनालाई पक्रा’उ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रव’क्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले लुटपाटमा संलग्न कञ्चनपुरको भीम’दत्त नगरपालिका वडा नम्बर १४ का १८ वर्षीय अजय भण्डारी, भीमदत्त नगर ३ बस्ने २१ वर्षीय गौरब चन्द, भीमदत्त नगरपालिका ४ को २६ वर्षीय चिरण बम, कृष्णपुर १ का १९ वर्षीय नरेन्द्र साउँद, कृष्णपुर घर भई धनगढी उपमहा’नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय प्रदीप ऐर र दार्चुलाको मा’र्मा गाउँपालिका २ घर भएर धनगढी बस्ने १८ वर्षका पारस सिंहलाई प’क्राउ गरिएको जानकारी दिए।

उनीहरुले धनगढी आउँदै गरे’का बिस्कुट फ्याक्ट्रीका कर्मचारी सुमित भट्टको कार रोकी रड देखाएर मोवाईल लगा’यतका सामान लुटेका थिए। लु’टपाट भए लगतै प्रहरीको एक सय नम्बरमा भट्टले जानकारी गराएका थिए। तत्कालै जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी विट चटकपुरका प्रहरी सहायक निरिक्षक गजेन्द्र चन्दको नेतृत्वमा खटि’एको संयुक्त टोलीले धनगढी क्षेत्रबाटै उनीहरुलाई राती नै पक्रा’उ गरेको हो।

पक्रा’उ परेका छ जना युवक धनगढीमा हुने अन्य चोरीमा पनि संलग्न भएको आशं’का गरिएको छ। उनीहरुको साथबाट प्रहरीले बा६५प ५५९ नम्बरको मोटरसाईकल पनि बरा’मद गरेको छ। छ जनालाई नै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुस’न्धान भईरहेको छ।

Leave A Reply

Your email address will not be published.