दुर्घ’टनामा परेर अस्पतालमा उपचार गराइरहेका कामतीलाई एनसेल ‘रिचार्जमा चमत्कार’ याेजनाबाट १० लाख

0

काठमाण्डौ, दुर्घ’टनामा परि विराटनगर नर्सिङ हो’ममा उपचारत सिरहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा १० लाख रुपैयाँ जित्नुभ’एको छ । उहाँ यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने भाग्य’शाली ग्राहक हुनुहुन्छ ।

मङ्सिर ३० गते एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसा’रण भएको एक कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिनुभएको हो । बुधबार चर्चित हास्यक’लाकार जितु नेपालले कामती उपचारत अस्पतालमै पुगेर १० लाख रुपै’याँको चेक हस्तान्तरण गरे ।

आफ्नो ‘कस्टमर लोयल्टी’ कार्यक्र’मअन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना गए’को मङ्सिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौ’का पाउँछन् ।

अस्पतालमा छो’राको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेला’मा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र रा’हतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुवा किशोर का’मतीले बताउनुभयो । ‘छोरा केही दिनमा डिस्चार्ज हुने आ’शामा छौँ । ‘यो पैसाले केही व्यापार पनि गर्ने योज’नामा छौँ’, उहाँले भन्नुभयो ।

यो योजनाको प’हिलो ६ हप्तासम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख रुपैयाँ जितेका छन् । ती ३० जनामध्ये ९ जना ग्रा’हकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् र २१ जना ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेका छन् ।

एनसेलका प्रि’पेड र पोस्टपेड सेवाका सबै ग्राहकले हप्तामा सय रुपैयाँ वा त्यो’भन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइ’तबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजना सञ्चालन भइरहेको छ र योजना’को प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले सय वा त्योभन्दा बढीको रिचार्जमा प्रत्येक सय रुपैयाँ बरा’बरको एक विशेष कोड एसएमएसमार्फत प्राप्त गर्छन् । यसरी प्राप्त हुने प्रत्येक को’डलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नपर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपी वान टेलिभिज’नमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच जना भाग्यशाली ग्राहकहरुको घो’षणा हुन्छ ।

Leave A Reply

Your email address will not be published.