माैसम बदलीए सँगै देशभर चिसाे बढ्याे, सावधान हुन सुझाव

0

काठमाण्डाै, काठमाण्डाै उपत्यकासहित देशभ’रिकै मौसम बुधबार पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु’को प्रभावले आज देशभरि कै मौसम बदली हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै कुनै ठा’उँमा एकैछिन खुले पनि फेरि बदली भैहाल्नेछ ।

मौसम बदली भए’सँगै अधिकतम तापक्रम पनि घटेर देशभरि नै चिसो बढ्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ । यस्तै आ’ज उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने मौस’मविद् पौडेलले बताउनुभयो ।

पश्चिमी वायुकै प्रभावले भोलि (बिहीबार) देखि उच्च प’हाडी र हिमाली भेगमा भारी हिमपात तथा देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने भए’काले चिसो झनै बढ्ने देखिएको छ । चिसाे बढेसँगै चिकित्सकहरुले न्यानाे कपडा लगाउन, आवश्यक पर्दा मात्रै बाहिर निस्क’न तथा ताताे र झाेलिलाे पदार्थ बढी खान सुझाव दिएका छन् ।

Leave A Reply

Your email address will not be published.